नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो

काठमाडौँ : विश्वप्रशिद्ध टोरन्टो अन्तरराष्ट्रिय फिल्म महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन समय तय गरिएको छ। उक्त फिल्म नेपालमा २०८१ जेठ १८ गते सिनेमा हलहरुमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ।दक्षिण कोरियाको बुसान अन्तरराष्ट्रिय फिल्म महोत्सव, भारतको मुम्बई फिल्म महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन्।राई जातिको सामाजिक पृष्ठभूम

सम्बन्धित सामग्री

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ १८ जेठमा रिलिज हुने

नविन सुब्बा निर्देशित  सिनेमा ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै जेठ १८ का लागि प्रदर्शन मिति तय गरेका हुन्। सिनेमामा दयाहाङ राई, पशुपति राई...