काठमाडौं । टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक भएको छ। निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो। सिनेमा आगामी वर्षको जेठ १८मा रिलिज हुने भएको छ। सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन्। ‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका […]