एसेजमा लज्जास्पद नतिजापछि इंग्ल्यान्डका प्रबन्ध निर्देशकको राजीनामा

एजेन्सी – अघिल्लो महिना अष्ट्रेलियासँग विश्व प्रतिष्ठित पाँच टेस्ट खेलको एसेज सिरिजमा ४–० को लज्जास्पद हार बेहोरेपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक एशले जाइल्सले पदबाट राजीनामा दिएका छन् । जाइल्स २०१८ डिसेम्बरमा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । इसिबीले उनको तीन वर्ष कार्यकालमा इंग्ल्यान्ड पहिलो पटक एकदिवसिय विश्वकप च्याम्पियन बनेकोमा धन्यवाद […]