​सिमोना हलेप इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश

फागुन ३० – विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन । बुधबार बिहा...

सम्बन्धित सामग्री

इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश, इरान र वेल्स विश्वकपबाट बाहिरिए

इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो। जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ । […]

नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश

राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी नाडालले आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई हराउँदै उपाधि नजिक पुगेका हुन् । नाडालले नाडालले कार्लोसमाथि ६–४,४–६ र ६–३ को सेटमा जित निकाले । ३४ नाडाल कीर्तिमानी २१ औं पटकको ग्रान्डस्लाम विजेता हुन् । नाडालले सन् २०२२ मा हार व्यहोरेका छैनन् । उनको यो लगातार २० औं जित हो । नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जको सामना गर्ने छन् ।

कार्लोस गार्फियालाई पराजित गर्दै नाडाल फाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई ६–४, ४–६ र ६–३ ले पराजित गर्दै नाडाल फाइनलमा प्रवेश गरेका हुन् । अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जसँग प्रतिस्पर्धा गर्ने छन् ।

नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई ७–६(७–०), ५–७ र ६–४ ले पराजित गर्दै विश्व नम्बर ४ नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । नाडालले सेमिफाइनलमा आफ्नो देशका कार्लोस अल्काराज र ग्रेट ब्रिटेनका क्यामरुन नोरीबीचको क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी रिली ओपेल्कालाई ७–६(७–३) र ७–६(७–५) ले पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अब नाडालले अन्तिम आठमा अष्ट्रेलियाका निक क्रिगोससँग खेल्ने छन् ।

नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा

काठमाडौं । राफायल नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा बेलायती खेलाडी डान इभान्सलाई ७–५ र ६–३ ले हराउँदै स्पेनिस नाडालले अन्तिम १६ मा पुगेका हुन् । अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भन

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

पराजित भएपनि वेल्स अन्तिम १६ मा

लन्डन, (एजेन्सी) ।  शानदार लयमा रहेको इटालीसँग १–० गोलअन्तरले पराजित भएपनि वेल्स जारी युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । वेल्स सन् २०१६ मा सेमिफाइनलसम्म पुगेको टोली हो । इटाली भने वेल्सविरुद्धको खेलअघि नै नकआउट चरणमा पुगिसकेको थियो । वेल्सलाई हराएपछि इटाली जारी युरो कप फुटबलमा समूह चरणमा शतप्रतिशत जित निकालेर अन्तिम […]

हारका बावजुद इटालीसँगै वेल्स अन्तिम १६ मा, स्वीटजरल्याण्डको आशा कायम

इटालीसँग पराजित भए पनि वेल्स समूह ए बाट यूराे २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । इटाली समूह विजेता बन्यो भने वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।आइतबार सम्पन्न खेलमा ३९ औँ मिनेटमा माटेओ पेसिनाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा वेल्सका इथान एम्पाडुले रातो कार्ड खाएपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो ।तीन खेलमा तीन वटैमा जीत हासिल गर्दै इटालीले ९ अंक बटुल्यो भने वेल्सले ३ खेलमध्ये एकमा जीत, एकमा बराबरी र एकमा हार बेहोर्दै चार अंक बटुल्न सफल भयो ।उता