काठमाडौँ - नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याइएको दाबी गरेका छन् । सोमबार राति डडेल्धुरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले मतदातालाई प्रभावित गर्न धनगढीबाट करोडौँ रुपैयाँ आएको दाब...