चुनावमा गाउँ फर्केनन् कालीकोटका मतदाता

दसैं तिहारको बिदामा नाती-नातिनासहित घर आएकी खाडाचक्र ३ ताडीकी रेश्मा पाण्डे कात्तिक १४ गते विद्यालय खुलेपछि सुर्खेत गइन् । नातीनातिना पढाउन एक वर्षदेखि सुर्खेत बस्दै आएकी ६२ वर्षीया रेश्मालाई वैशाखको स्थानीय चुनावमा उम्मेदवारले गाडीको व्यवस्था गरेर सुर्खेतबाट भोट हाल्न कालीकोट ल्याए पनि यसपटक कसैले वास्ता नगरेको भन्दै गाउँ फर्किनन् ।

सम्बन्धित सामग्री

मतदाता भेट्न गाउँ फर्किए सांसद

एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका छन्।...

मतदाता भेट्दै पराजित उम्मेदवार

विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।...

मतदाता गाउँतिर, खलंगा बजार सुनसान

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सबै  मतदाता गाउँ फर्केका छन्। निर्वाचन आउन एक दिन मात्र बाँकी रहँदा मतदान गर्न मतदाता गाउँ फर्केका हुन्।     मतदान गर्ने दिन...

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको जनगुनासो आएको छ । मतदाता शिक्षाका लागि कोही पनि गाउँ नपुगेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । निर्वाचन आइसक्न लाग्दा मतदाताले यस्तो गुनासो गरेका हुन् ।निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बाणगंगा नगरपालिका– ८ का स्थानीय दामोदर बन्जाडेको गुनासो गरे । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतद

मतदाता शिक्षामा खटाइएकाहरु गाउँ पसेनन्

धादिङ – धादिङका ग्रामीण भेगमा  मतदाता शिक्षामा खटाइएकाहरु गाउँतिर नगएकाे गुनासाे सुनिने गरेकाे छ । राजनितिक दलका प्रतिनिधिहरु मात्र गाउँ आएको तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँतिर नआएको मतदाताहरुले बताएका छन् ।  महिला स्वस्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गर्ने भने पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले समर्थन गरेको पार्टीको लागि मत माग्दै गाउँ हिडेको गाउँवासीको आरोप छ। उत्तरी धादिङको रुबी भ्याली, खनियाबास, नेत्रावती डबजोङ ज्वालामूखी गाउँपालिकाहरुमा महिला स्वास्थ्...

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ । यस्तै, ७७ वटै जिल्ला...

हेलिकोप्टर चढेर गाउँ पुगे लाङटाङका मतदाता

स्थानीय तह निर्वाचनमा मतदानका लागि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिक भने हेलिकोप्टर चढेर गाउँ आएका छन् । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किए पनि सडकको पहुँच नपुगेका यस क्षेत्रका...

चुनावमा भाेट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए मतदाता

रसुवा – शुक्रबार हुन गइरहेकाे पालिका तह चुनावमा भाेट हाल्नका लागि मतदाता गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ तथा सहर पुग्नेको लर्को छ । तर जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ तथा क्यान्जिनमा भने हेलिकप्टर चढेर मतदाता गाउँ पुगेका छन् । स्थानीय ग्याल्बु तामाङका अनुसार चुनावको समयमा त्यस क्षेत्रमा मतदाताहरू हेलिकप्टर चढेर नै मतदान गर्न आउने गरेका छन् । ‘काठमाण्डौ बस्ने तथा विभिन्न देशमा पुगेका मतदाता पनि चुनावको समयमा गाउँ आउँछन्’, उहाँले भन्नुभयो’, &...

अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]