एमाले र कांग्रेसले समानुपातिकमा ३ लाखभन्दा धेरै मत ल्याए

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फको अनुमानित 'थ्रेसहोल्ड' पार गरेको छ । गएको आइतवार भएको चुनावमा कुल मतदाता एक करोड ७९ लाख ८८ हजारको ६१ प्रतिशत अर्थात् एक करोड १० लाख हाराहारी मतदाताले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । यसमा झन्डै ३ प्रतिशत मत बदर हुने आयोगको अनुमान छ । प्रतिनिधि सभामा 'थ्रेसहोल्ड' कटाउन सदर मतको ३ प्रतिशत अर्थात् झन्डै ३ लाख २० हजार मत ल्याउनुपर्छ । यो सङ्ख्या एमालेले पार गरेको हो । तर ३ प्रतिशतभन्दा कम ल्याउने दलको मतगणना न...

सम्बन्धित सामग्री

एमाले सांसद भन्छन्– सरकारलाई काम गर्न नदिन कांग्रेसले विश्वासको मत दियो

नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति...

नारायणकाजीलाई प्रश्न : कांग्रेसले विश्वासको मत दिएपछि एमाले तर्सेको हो?

काठमाडौं : उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार एतिहासिक मत प्राप्त सरकार भएको बताएका छन्। राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पुगेर फर्किँदा मन्त्री श्रेष्ठले उक्त भनाई राखेका हुन्। उपप्रधामन्त्री श्रेष्ठलाई सञ्चारकर्मीले कांग्रेसले भोट दिएपछि एमाले तर्सेको हो? भनी प्रश्नसमेत राखेका थिए। जवाफमा उनले भने, ‘नेपाली कांग्रेस…

कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले 'ब्याक' हुने देउवाको अनुमान फेल!

काठमाडौं : नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने कि नदिने? यति निर्णय गर्न अनेकन तिकडम गरेर एकसाता बितायो कांग्रेसले। पुस १० गते आफ्नै नेतृत्वको गठबन्धनलाई धोका दिएर एमालेको कित्तामा उभिँदै सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेको एक हप्तापछि प्रचण्डले पुस १८ गते…

काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १० लाख मत, अरुको कति ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार केहीबेर अघिसम्म आयोगमा प्रविष्ट  मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म दश लाख ४८ हजार चार सय ५७ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। उसको  १० लाख ३ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार २ सय ३३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै चौथो स्थानमा

एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई

समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले […]

चुनावको मत परिणाम आउन थालेपछि एमाले अत्तालियाे : कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ ।  कांग्रेसले आज साेमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो ।  चुनावमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको ...

बाँके मत परिणाम : वडा जित्नेमा एमाले पहिलो, कांग्रेसले पछ्याउँदै

बाँकेमा नेकपा (एमाले) अगाडी देखिएको छ । कुल ८१ वडा मध्ये १४ वटाको सार्वजनिक भएको मत परिणाम अनुसार एमालेले पाँच वडा अध्यक्ष जितेको हाे । कांग्रेसले चार, जसपा र माओवादी केन्द्रले दुई–दुई, तथा...