गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी भएका छन् । सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका छन् ।शनिबार र आइतबार भएको मतदानमा कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनी ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याएका छन् भने डा अर्जुन बञ्जाडेले ४ हजार १ सय भोट ४८ मत ल्याए । यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा सीमित