सत्यवती एकेडेमीलाई एलपीएल लिग

अत्तरियाको सत्यवती एकेडेमीले आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

सत्यवती एकेडेमी एलपीएल च्याम्पियन

आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।

धनगढी स्पोर्टस् क्लबलाई पराजित गर्दै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो । सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । धनगढी स्पोर्टस्को ब्याटिङमा वसन्त कार्कीले …

एलपीएल: धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

कैलाली । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौं संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । फाइनल खेल शनिबार हुनेछ […]

एलपीएल: सत्यवती एकेडेमी सेमीफाइनलमा

कैलाली । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। यस अघि समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह ‘बि’ बाट युथ अफ टिकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन्। आज फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो। सत्यवती […]

एलपीएलमा टीकापुर र सत्यवती एकेडेमी विजयी

२१ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत पाँचौं दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् । युथ अफ टीकापुरले शारदा सेकेण्डरी स्कुललाई र सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई पराजित गरेका हुन् । टीकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले […]

एलपीएलमा युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करणअन्तर्गत युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।

सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएल च्याम्पियन

६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ […]

धनगढीमा सातौं एलपीएल सुरु

धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लोटस आई सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले हरायो ।

एलपीएलमा सत्यवती एकेडेमी च्याम्पियन

छैठौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) यू–१९ विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ ।

एलपीएल–६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ ।  लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । सत्यवतीका लागि सन्दीप खत्र