धनगढी स्पोर्टस् क्लबलाई पराजित गर्दै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो । सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । धनगढी स्पोर्टस्को ब्याटिङमा वसन्त कार्कीले …