एलपीएल: धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

कैलाली । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौं संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । फाइनल खेल शनिबार हुनेछ […]

सम्बन्धित सामग्री

धनगढी स्पोर्ट्स र सत्यवती एकेडेमी फाइनलमा

धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी लिटल फ्लावर प्रिमियर लिगको आठौं संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।