उद्धारका लागि काबुल गएको युक्रेनी विमान अपहरणमा पर्यो

एजन्सी, ८ भदौ । अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार कार्यमा रहेको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ । उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत […]

सम्बन्धित सामग्री

तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान

काबुल– दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानको कब्जापछि सोमबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडानको विमान अवतरण गरेको छ । कतारी सञ्चार माध्यम अल जजिराले पाकिस्तन एयरलाइन्सको व्यवसायिक उडानको विमान काबुल विमानस्थल पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि पाकिस्तान एयरलाइन्सको विमान काबुल पुगेको जनाएको छ । #UPDATES A Pakistan International […]

अमेरिकाले काबुल विमानस्थलमा रहेका विमान पंगु बनाएर गएपछि बेस्सरी रिसायो तालिबान

अमेरिकाले जानाजान काबुल विमानस्थलमा रहेका विमान र अन्य वाहनहरू नष्ट गरेको आरोप तालिबानले लगाएको छ ।  बदनियत राखेर अमेरिकाले यो काम गरेको तालिबानको भनाइ छ ।  अमेरिकाले हजारौं वाहन, सशस्त्र गाडी र हतियार काबुलमा छोडेको छ । जानुअघि उसले विमानस्थलमा भएका सैन्य विमान बेकामे बनाएर गएको थियो ।  हेलिकप्टरहरूको बाहिरी शीशा फुटाइएको थियो अनि प्राविधि रूपमा पनि नष्ट गरिएको थियो । अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिस्टम पनि नष्ट गरेको थियो ।  अब त्यसको उपयोग तालिबानले गर्न नसक्ने अमेरिकाक...

काबुल हमला : धेरै मानिस हतारहतार गरिरहेका थिए, गोली चलेकोे पनि सुनियो

पेरिस । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ तर विमान चालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानीभित्र र बाहिरको उडान सामान्य यात्रा भएको […] The post काबुल हमला : धेरै मानिस हतारहतार गरिरहेका थिए, गोली चलेकोे पनि सुनियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]

तालिबानद्वारा १४० हिन्दु र सिखलाई काबुल छोड्न रोक

काबुल विमानस्थलमा भारतीय वायुसेनाको एक विशेष विमान रोकिएको खबर छ । अंग्रेजीमा छापिने भारतीय पत्रिका ‘द हिन्दू’ पत्रिकाले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहलाई उद्धृत गर्दै तालिबानले कम्तीमा १४० अफगानी सिख, हिन्दु र अन्य मानिसहरुलाई काबुल विमानस्थल जानबाट रोकेका छन् । पुनित सिंह काबुलबाट मानिसहरुलाई निकाल्ने अभियानमा विदेश मन्त्रालय र भारतीय वायुसेनासँग समन्वयको काम गरिरहेका छन् । पत्रिकाका अनुसार यो घटनाका कारण वायुसेनाको विशेष विमानले उडान भर्न सम

उद्वारका लागि फ्रान्सको सैन्य विमान काबुलमा

एजेन्सी, १ भदौ । अफगानिस्तानमा फसेका फ्रान्सेली नागरिकको उद्धारका लागि फ्रान्सले शैनिकसहितको स्पेशल विमान काबुलमा पठाएको छ । काबुलस्थित रहेको फ्रान्सेली रादूतावासले विमान काबुल हमिद करजाई विमानस्थलमा सैन्य विमान अबतरण गरेको जनाएको हो । राजदूतावासको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘एयर बस ए ४०० एम फ्रान्सेली नागरिकको उद्धारका लागि काबुल आइपुगेको छ। फ्रान्सले आफ्नो नागरिकको […]

काबुल विमानस्थलबाट पुनः उड्न थाले विमान

विशाल भीडका कारण घन्टौंसम्म उडान बन्द भएकोमा अफगानिस्तानको काबुल विमानस्थलबाट पुनः विमान उड्न थालेका छन् । यसैबीच तालिबानका वरिष्ठ नेता अमिर खान मुत्ताकी काबुल पुगेर सरकार बनाउनका लागि वार्ता गरिरहेका छन् । आइतवार काबुलमा तालिबानको नियन्त्रण कायम भएपछि विमानस्थलमा मान्छेको ओइरो लागेको थियो । धावनमार्गमा समेत मानिसहरू पुगेका थिए अनि गुडिरहेका विमानमा झुण्डिएका थिए ।  त्यसपछि अमेरिकी सुरक्षाबलहरूले उडानहरू रद्द गराएका थिए । अहिले काबुल विमानस्थलमा अमेरिकी सैनिकहरूको नियन्त्रण छ । अफगानिस्तानबाट बाहिर ...

अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा हजारौं अफगानीले घेरेपछि… (भिडियोसहित)

एजेन्सी, ३२ साउन । अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् । अमेरिकी सेना विमानस्थलमा […]

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]