विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।  मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पा

सम्बन्धित सामग्री

विवेकशील साझा सकिएको दुष्प्रचार गलत हो : अध्यक्ष बास्कोटा

काठमाडौं : विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भनेर भइरहेको दुष्प्रचार भइरहेको र यस्तो दुष्प्रचार भ्रमपूर्ण रहेको बताएकी छन्।ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गरिन्।उनले पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्र

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन्।...

विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाण्डाै – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । आज मङ्गलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गर्नुभयाे । उहाँले पार्टीले आउँदाे प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी ...

विवेकशील साझा पार्टी सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताउनुभयो । […]

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

काठमाडौँ – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको दाबी गरेकी छिन्। मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम उनले साझा पार्टी अझै सक्रिय रहेको उल्लेख गरेकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर […]

पूर्व अध्यक्ष रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेर काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् […]

विवेकशील साझा पार्टीको पहिलो जीत

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन …

फेटा गाउँपालिकामा विवेकशील साझा विजयी

बारा – बारामा विवेकशील साझा पार्टीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ । विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हात पारेको हो ।  गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साह निर्वाचित हुनुभएको हो । अन्सारीले चार हजार चार सय ८५ र साहले तीन हजार पाँच सय ७० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । विवेकशील साझा पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ ।  गाउँपलिका अध्यक्षमा निर्वाचित अध्यक्ष अन्सारीले नेपाली कांग्रेसको टिकट च्यातेर पार्टी परित्य...

काठमाडौंमा एक पटक मौका खोज्दै विवेकशील साझा: के छन् स्वास्थ्यका एजेन्डा?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन्।