विवेकशील साझा पार्टीको पहिलो जीत

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन …

सम्बन्धित सामग्री

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन्।...

विवेकशील साझा पार्टी सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताउनुभयो । […]

निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

काठमाडौं । निर्देश सिलवालले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टी अध्यक्ष र संयोजकलाई उनले राजीनामा पत्र बुझाएका हुन् । उनले तत्काल कुनै दलमा आबद्ध नहुने बताएका छन् । ‘म दलगत आबद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय

विवेकशील साझा पार्टी बागमती प्रदेशले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहे पनि अन्य प्रदेशमा रहेको छैन । सो पार्टीले सर्वोच्चको  आदेश अ

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग

काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । […] The post रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मिलन पाण्डे पक्षद्वारा 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान' घोषणा

काठमाण्डाै – विवकेशील साझा पार्टीका राष्ट्रिय संयाेजक मिलन पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घाेषणा गरेकाे छ । विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७) र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने प्रवक्ता हरीशप्रसाद भट्टले आज मङ्गलवार निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा विवेकशील साझालाई मध्य वामपन्थी पार्टीको रूपमा अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्न...

विवेकशील साझा पार्टीले यो देशको नेतृत्व गर्छ: मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीको एकताले औपचारिकता पाएको छ । शनिबार ललितपुरको जाउलाखेलमा आयोजित सभामा तीन पार्टीका प्रमुखले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु नै हुनेछ । केन्द्रीय समितिमा सिटिजन्सका ३१ र दरबार पाटीृका १४ […]

विवेकशील साझा पार्टी फुट्दै

काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी फुट्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनीरपेक्षताविरोधी मुद्दासहितको दस्तावेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा लागेको हो । मिश्र पक्षको कदमप्रति आपत्ती जनाउँदै संयोजक मिलन पाण्डे समूहले प्रश्न उठाइसकेको छ । उनले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मिश्रको राजनीतिक […]

विभाजनको डिलमा विवेकशील साझा, मिश्र र पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको छ । आन्तरिक किचलोले विवेकशील साझा दोस्रो पटक विभाजन हुन लागेको हो ।

विवेकशील साझा पार्टी बहसको केन्द्रविन्दुमा

खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन २० । नेतृत्वमा युवाहरुको आक्रामक उपस्थितिसहित वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टी यतिबेला बहसको केन्द्रविन्दुमा छ । पार्टी अध्यक्षले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको आवाज उठाएपछि पार्टीको गन्तव्यका विषयमा बहस शुरु भएको हो । जनआन्दोलनका उपलब्धीको रक्षा गर्दै अगाडि बढ्ने संकल्प लिएको पार्टी जनआन्दोलनका उपलब्धीमाथि नै धावा […]