काठमाडौँ – निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई वैधता प्रदान गरेको छ । विधान अध्यावधिकका लागि आयोगलाई पत्राचार गरेकोमा मिश्रको अध्यक्षतामा भएका निर्णयलाई आयोगले सदर गरेको हो । कात्तिक १७ गते बुधबार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी […]