झापा – प्रेस सेन्टर नेपाल झापा शाखाले स्थापना गरेको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यस वर्ष झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ। झापाको बिर्तामोडमा रहेको गौरीशंकर स्मृति प्रतिष्ठानको कार्यालयमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन्। झापाको भद्रपुरबाट प्रकाशित हुने नौलो आवाज साप्ताहिकका सम्पादक […]