स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।

सम्बन्धित सामग्री

पत्रकार अतुल मिश्रलाई ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

काठमाडौं ।  प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० को ४१ औं वार्षिकोत्सव समारोहमा बुधवार बरिष्ठ पत्रकार अतुल मिश्र लाई ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’, प्रदान गरेका छन । विज्ञान तथा प्रविधिका उपलब्धिमूलक, ज्ञानवर्द्धक एवं रोचक जानकारीहरूलाई नेपाली भाषामा पत्रिका र विद्युतीय माध्यमबाट सर्वसाधारण सम्म जानकारी प्रदान गरी योगदान पुर्याए […]

पत्रकार अतुल मिश्रलाई नास्ट को ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’

काठमाडौँ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ । ५० हजार रुपैयाँ नगद र सम्मान पत्रसहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नास्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो । […]

कान्तिपुरकर्मी पोखरेललाई राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कार

१०‍औं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका १२ जनालाई पुरस्कृत गरेको छ । विज्ञान तथा प्रविधि पत्रकारितामा योगदान गरेको भन्दै मन्त्रालयले कान्तिपुरका संवाददाता गोविन्द पोखरेलसहित १२ जनालाई पुरस्कृत गरेको हो ।

कान्तिपुरकर्मी पोखरेल पुरस्कृत

कान्तिपुरकर्मी गोविन्द पोखरेल पुरस्कृत भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले स्थापना गरेको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार-२०७७ बाट पोखरेल पुरस्कृत भएका हुन् ।

कान्तिपुरकर्मी मिश्रलाई विज्ञान प्रविधि पत्रकारिता पुरस्कार

विज्ञान तथा प्रविधि मन्त्रालयले कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक अतुल मिश्र र नेपाल टेलीभिजनकी अनिता विन्दूलाई विज्ञान प्रविधि पुरस्कार प्रदान गरेको छ । दुवै जनालाई पत्रकारिताको माध्यमबाट विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको योगदनाको कदर गर्नै पुरस्कृत गरिएको हो ।