मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार

स्वास प्रस्वासमा समस्या भएपछि उपचाररत् भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ। मुम्बईको हिन्दुजा अस्पतालमा रहेका अभिनेताको स्वास्थ्यस्थिति बारे उनकी श्रीमती सायरा बानुले जानकारी दिएकी हुन्। बलिउडमा 'दिलिप साहब' नामले चर्चित ९८ वर्षीय दिलिप कुमारको मृत्युको हल्ला समेत फैलियो। वाट्सएपमा उनको मृत्युबारे मिथ्या सामाग्री छाएको थियो। लगत्तै दिलिप कुमारको…

सम्बन्धित सामग्री

५५ वर्षमा छुट्यो दिलिप कुमार र सायरा बानोको साथ

मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा बानो भएकी छन् । दिलिप कुमार बिरामी हुँदासमेत उनी सधैँ साथमै रहन्थिन् । जीवनको हरेक मोडमा दुई एकसाथ रहेका थिए । जस्तै पानी र माछा जस्तो । तर, आज ५५ वर्षमा दिलिप कुमार र सायरा बानोको साथ सदाका लागि छ

रहेनन् दिलिप कुमार

एजेन्सी, २३ असार । भेट्रान कलाकार दिलिप कुमारको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार विहान निधन भएको हो । स्वास प्रस्वासको समस्या भएपछि दिलिप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्स शरीरका अन्य अङ्गमा फैलिएको थियो । मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको उल्लेख छ । […]

रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका डाक्टर…

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पु

अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज

भारतीय अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ५ दिनको अस्पतालको बसाईपछि घर फर्किएका हुन्। ९८ वर्षिय दिलिप कुमारलाई सास फेर्न गाह्रो भएपछि आइतबार बिहान मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। मुम्बईको हिन्दुजा अस्पताल एक नन-कोविड अस्पताल हो। दिलिप कुमारको आधिकारिक ट्विटर अकाउण्टमार्फत फैजल फारुकीले उनलाई डिस्चार्ज गरिएको जानकारी…

दिलिप कुमार र राज कपूरको घर किन्न पाकिस्तानले छुट्यायो झण्डै साँढे दुई करोड

एजेन्सी। ख्यातिप्राप्त भारतीय कलाकारद्वय दिलिप कुमार र राज कपूरको पैतृक घर किन्न पाकिस्तानको पेशावर सरकारले दुई करोड ३० लाख भारु छुट्याएको छ। बलिउडका यी कलाकारको घरलाई संग्रहालय बनाउन पाकिस्तान सरकारले खरिद गर्न लागेको हो। ती घरहरुमा बसिरहेका मानिसलाई हटाउन सूचना जारी गरिसकिएको छ। सरकारले ती घर लिएपछि पुरानै स्वरुपमा लैजाने र यसले भारतीय फिल्मबारे धेरै जानकारी दिने अपेक्षा गरिएको छ।

पाकिस्तानमा दिलिप कुमार र राज कपूरको घर संरक्षण प्रक्रिया सुरु

एजेन्सी। पाकिस्तानको प्रान्तीय सरकारले बलिउडका प्रख्यात कलाकार दिलिप कुमार र राज कपूरको पैतृक आवास संरक्षण गर्ने औपचारिक प्रक्रिया सुरु गरेको छ। ती दुई कलाकारको आवासलाई संग्रहालयमा परिवर्तन गर्न संरक्षण सुरु गरिएको हो। यी ऐतिहासिक भवनका मौजुदा मालिकहरुलाई अन्तिम सूचना दिँदै मे १८ सम्ममा खाली गर्न अनुरोध गरिएको छ। सरकारले ती भवनमा बसिरहेका मानिसलाई यथोचित पैसा दिएर खाली गर्न लागेको हो।