रहेनन् दिलिप कुमार

एजेन्सी, २३ असार । भेट्रान कलाकार दिलिप कुमारको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार विहान निधन भएको हो । स्वास प्रस्वासको समस्या भएपछि दिलिप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्स शरीरका अन्य अङ्गमा फैलिएको थियो । मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको उल्लेख छ । […]

सम्बन्धित सामग्री

रहेनन् अभिनेता दिलिप कुमार - Purbeli News

मुम्बई / बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । ९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् । उनको १९६०मा रिलिज फिल्म...

रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका डाक्टर…

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पु