रहेनन् कन्नड अभिनेता पुनीत

काठमाण्डाै  – कन्नड अभिनेता पुनीत राजकुमारकाे ४६ वर्षकाे उमेरमा आज शुक्रवार निधन भएकाे छ ।    हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारकाे निधन भएकाे बेङ्गलुरु अस्पतालले बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् ।  उनकाे निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बाेमईले शाेक व्यक्त गर्नुभएकाे छ । पुनीतकाे निधनमा राजनीतिज्ञ, कलाकार र क्रिकेटरहरूले पनि शाेक व्यक्त गरेका छन् ।  अभिनेता पुनीतकाे निधनपछि कर्नाटक राज्यमा सबै थिएटर बन्द गरिँदै गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकाे निधन...

सम्बन्धित सामग्री

अभिनेता प्रकाश पाठकको निधन

काठमाडौं । अग्रज अभिनेता प्रकाश पाठक हामीमाझ रहेनन् । उनको ७९ वर्षको उमेरमा मँगलबार बिहान ५ बजेतिर ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो । उनी क्यान्सर पीडित थिए । उनको खानानलीमा चौथो चरणको क्यान्सर भएको ६ महिनाअघि पुष्टि भएको थियो । सोही क्यान्सरले उनको ज्यान लिएको परिवारजनले जनाएका छन् । मँगलबार मध्यान्नमा उनको पार्थिव शरिरलाई […] The post अभिनेता प्रकाश पाठकको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रहेनन् अमेरिकी अभिनेता पल रुबेन्स, ७० वर्षको उमेरमा निधन

अमेरिकी अभिनेता पल रुबेन्सको ७० वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अभिनेता लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । अभिनेता पल रुबेन्स आफ्नो उत्कृष्ट चरित्रको लागि परिचित भए। उनले धेरै चलचित्र र श्रृंखलामा काम गरे। उनले कमेडियन अभिनेताको रुपमा ख्याति कमाए । उनको विदाईले अमेरिकी चलचित्र जगतलाई क्षति पुगेको छ । अभिनेता रुबेन्स विगत छ […]

बलिउड अभिनेता कौशिक रहेनन्

दिग्गज बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान १ः३० बजे निधन भएको छ। ६६ वर्षका उनको हृदयाघातका कारण दिल्लीस्थ्ति गुरुग्राम अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। समाचारअनुसार मंगलबार मुम्बईस्थित अभिनेत्री सबना आजमीको घरमा होली मनाएर बुधबार परिवार तथा आफन्तका साथ होलीमा सहभागी हुन दिल्ली पुगेका उनको स्वास्थ्यमा अचानक राति ११ बजे समस्या […]

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन्

काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा […]

रहेनन् बलिउडका लाेकप्रिय अभिनेता अरुण बाली

एजेन्सी – बलिउडका चर्चित तथा लाेकप्रिय अभिनेता अरुण बालीकाे निधन भएकाे छ । ‘थ्री इडियट्स्’ जस्ता चलचित्रमा अभिनय गरेका बालीकाे शुक्रबार बिहान ४ः३० बजे मुम्बईको उपनगरस्थित उनको निवासमा निधन भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । बाली ७९ वर्षका थिए । उनका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्यून रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकोले […]

छोराको निधन भएको दुई महिनापछि अभिनेता शिव कुमार रहेनन्

बलिउड अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । शिव कुमारको बलिउडमा विशेष पहिचान छ ।दिवंगत शिव कुमार केही समयअघि फिल्म ‘मिनाक्षी सुन्दरेश्वर’ मा देखिएका थिए । यो फिल्ममा उनको अभिनय र पात्रलाई असाध्यै रुचाइएको थियो । अभिनेताको अचानकको निधनको कारण के हो त्यसबारे स्पष्ट जानकारी प्राप्त छैन ।२ महिना अघि भएको थियो छोराको निधनःसबैभन्दा दुःखको कुरा के हो भने शिव कुमार सुब्रमण्यमले दुई महिना अघि आफ्नो छोरा गुमाएका थिए । उनको छोरालाई ब्रेन ट्युमर भएको थियो । छोराको न

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पु

रहेनन् हलिउड अभिनेता पल मुनी

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो ।  मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको  हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ  । मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् ।  मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए

रहेनन् ओस्कर विजेता अभिनेता क्रिस्टोफर प्लमर, ९१ वर्षको उमेरमा निधन

ओस्कर विजेता  क्यानडियन अभिनेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । अभिनेता म्यानेजर लो पिटले अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको पुष्टि गरेका हुन् ।  आफ्नो उमेरको ५० वर्षभन्दा बढी समय उनले चलचित्र क्षेत्रमा बिताएका थिए ,  उनी एक ओस्कर अवार्ड, २ पटक टोनी अवार्ड र २ पटक नै एमी अवार्डबाट सम्मानित भएका थिए ।  उनको चलचित्र द साउन्ड अफ म्यूजिक निकै चर्चित छ । विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको यस चलचित्रमा उनले क्याप्टेन वन ट्र्यापको भूमिका निभाएका थिए ।  ...