रहेनन् बलिउडका लाेकप्रिय अभिनेता अरुण बाली

एजेन्सी – बलिउडका चर्चित तथा लाेकप्रिय अभिनेता अरुण बालीकाे निधन भएकाे छ । ‘थ्री इडियट्स्’ जस्ता चलचित्रमा अभिनय गरेका बालीकाे शुक्रबार बिहान ४ः३० बजे मुम्बईको उपनगरस्थित उनको निवासमा निधन भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । बाली ७९ वर्षका थिए । उनका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्यून रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकोले […]

सम्बन्धित सामग्री

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याउनुभएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न रहेका थिए ।नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती रहेका छन् ।