रहेनन् गायक तथा अभिनेता रविन तामाङ

चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ।

सम्बन्धित सामग्री

‘चिसो एष्ट्रे’को शीर्ष गीतमा रविन तामाङको स्वर

गायक रविन तामाङको स्वरमा रहेको चिसो एष्ट्रेको गीत सार्वजनिक भएको छ ।  थुप्रै रक गीत गाएका तामाङ पछिल्लो समय गायन भन्दा बढी अभिनयमा सक्रिय छन् । केही अगाडि उनी हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा मुख्य भिलेनको रुपमा देखिएका थिए । जसको भारतमा निकै चर्चा भएको थियो ।नेपालमा भने रविन तामाङ केही समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एष्ट्रे’ मार्फत् । यो फिल्ममा तामाङले अभिनय मात्र होइन गीत पनि गाएका छन् । उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत सार्वजनिक भएको छ । अंग्रेजीमा गाइए