अभिनेता प्रकाश पाठकको निधन

काठमाडौं । अग्रज अभिनेता प्रकाश पाठक हामीमाझ रहेनन् । उनको ७९ वर्षको उमेरमा मँगलबार बिहान ५ बजेतिर ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो । उनी क्यान्सर पीडित थिए । उनको खानानलीमा चौथो चरणको क्यान्सर भएको ६ महिनाअघि पुष्टि भएको थियो । सोही क्यान्सरले उनको ज्यान लिएको परिवारजनले जनाएका छन् । मँगलबार मध्यान्नमा उनको पार्थिव शरिरलाई […] The post अभिनेता प्रकाश पाठकको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....