अमेरिका भन्छ—रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । युक्रेनको सीमामा  रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ

सम्बन्धित सामग्री

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए–अमेरिका

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने । युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि

रुस-युक्रेन युद्धमा अमेरिका घुस्यो भने तेस्रो विश्वयुद्ध जस्तै हुनेछ : ​​बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन् । उनले ट्विट गर्दै, ‘हामी एक संयुक्त र बलियो नेटोको पूर्ण शक्तिका साथ नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं। हामी युक्रेनमा रुससँग लड्ने छैनौं। नेटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’ बाइडेनले बारम्बार भनेका छन्, अमेरिकाले प्रत्यक्ष लडाईका लागि आफ्ना […]

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन

अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्। राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको भूमिको हामीले रक्षा गर्ने छौँ एकीकृत भएर । तर हामीले युक्रेनमा रुसविरुद्धको युद्ध लड्ने छैनौँ । नेटो र […]

अमेरिका किन रुससँग युद्ध चाहँदैन ?

समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस पनि सेना फिर्ता लाने पक्षमा छैन । रुस र युक्रेनबीचको युद्धमा तेस्रो पक्ष प्रत्यक्ष सहभागी भएको छैन । युक्रेन अमेरिकासहित यूरोपेली युनीयनका देशहरुबाट युद्धमा प्रत्यक्ष […]

राष्ट्रपति पुटिन युक्रेनसँग वार्ता गर्न तयार, यस्ता छन् सर्तहरु

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार प्रवक्ताले भनेका छन् तर यी वार्ताहरू युक्रेनलाई ‘तटस्थ स्थिति’घोषणा गर्ने र सेना घटाउने विषयमा हुनेछन्। रुस युक्रेन नाटोमा सामेल नहोस् भन्ने चाहन्छ । युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग […]

रुस-युक्रेन संकट गहिरिँदा च्याम्पियन्स लिग फाइनल रुसबाट सर्न सक्ने

रुसले पूर्वी युक्रेनस्थित पृथकताबादी कब्जामा रहेको दुई शहरमा सेना पठाएपछि युद्ध हुनसक्ने आँकलन गरिएको छ । अमेरिका र बेलायतसहित थुप्रै देशले रुसको यो कदमको विरोध गरिरहेका छन् । रुसमाथि थप प्रतिबन्ध हुनसक्ने बताइएको छ ।

रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ : अमेरिका

न्युयोर्क । रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । […]

जर्मनीका जल सेना प्रमुखले दिए राजीनामा, युक्रेनको विषयले तातेको युरोप

आफ्नो विवादास्पद अभिव्यक्तिका कारण जर्मनीका जल सेना प्रमुखले राजीनामा दिएका छन्। युक्रेनको विषयलाई लिएर दिएको अभिव्यक्ति विवादित भएपछि के अचिम शाँनबाचोले राजीनामा दिएका हुन्।  रसियाले युक्रेन कब्जा गर्न खोजेको भनाइ वाइह्यात बताउँदै उनले रसियन राष्ट्रपति पुटिनले सम्मान चाहेको जनाएका थिए। अमेरिका र बेलायत लगायत धेरै मुलुकहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका…