जर्मनीका जल सेना प्रमुखले दिए राजीनामा, युक्रेनको विषयले तातेको युरोप

आफ्नो विवादास्पद अभिव्यक्तिका कारण जर्मनीका जल सेना प्रमुखले राजीनामा दिएका छन्। युक्रेनको विषयलाई लिएर दिएको अभिव्यक्ति विवादित भएपछि के अचिम शाँनबाचोले राजीनामा दिएका हुन्।  रसियाले युक्रेन कब्जा गर्न खोजेको भनाइ वाइह्यात बताउँदै उनले रसियन राष्ट्रपति पुटिनले सम्मान चाहेको जनाएका थिए। अमेरिका र बेलायत लगायत धेरै मुलुकहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका…