क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार प्रवक्ताले भनेका छन् तर यी वार्ताहरू युक्रेनलाई ‘तटस्थ स्थिति’घोषणा गर्ने र सेना घटाउने विषयमा हुनेछन्। रुस युक्रेन नाटोमा सामेल नहोस् भन्ने चाहन्छ । युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग […]