पहिलो पटक स्टेट अफ द युनियनलाई सम्बोधन गर्दै बाइडेनले अमेरिका युक्रेनको साथमा रहेको बताए । उनले पुटिनले स्वतन्त्र संसारको जरा हल्लाएको बताए । बाइडेनले भने तानाशाहहरूले मूल्य चुकाउनु पर्छ। हाम्रा सेना युक्रेन जाने छैनन्। युक्रेनमाथिको आक्रमणले रुस कमजोर हुनेछ । विश्वका जनताले संयुक्त राष्ट्र संघको शक्ति देख्नेछन्। एक अर्ब डलर आर्थिक सहायता युक्रेनलाई अमेरिका […]