एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज

काठमाण्डौ – एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) बाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईबीच समझदारी आदानप्रदान भएको हो । यस कर्जाले अहिलेको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । एनएमबि बैंक चार वर्षको अवधिमा आईएफ...

सम्बन्धित सामग्री

एनएमबि बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ । अब एनएमबि प्रयोगकर्ताले आफ्नो बैंक खाता लिंक गरी केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत एक सय रुपैयाँ बोनस पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर […]

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्छ। जसमा ८०% फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जनाइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले उक्त समझदारी गरेको छ । यसमा […]

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

काठमाडौं, ६ असोज । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे जनाएको छ । सहकार्य पश्चात बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्ने र ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र […]

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बीच सम्झौता भएको छ । बिहीबार एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता भएको हो । अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता […]

एनएमबि बैंक र दराजबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार नयाँ वर्षको अवसरमा दराजमार्फत अनलाइन सपिङ गर्दा ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत […]

एनएमबि बैंक र अनलाइन बजार दराजबीच सम्झौता

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले […]

एनएमबि बैंक र रेमिट हाइड्रोबीच सहकार्य

एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्वित आयोजना हो । रेमिटको मुख्य लगानीकर्ता हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरु यसमा लगानी रहने छ । बैंकको सहकार्यले अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्ती

एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल

काठमाडौं, १५ मंसिर । एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बनेको छ।  बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो। ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड बैंकले पाएको छ। लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो। एक शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको बैंकले १३ […]

एनएमबि बैंक ‘ग्रिन डिल अफ द इयर २०२१’ विजेता

एनएमबि बैंक सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एन्ड इन्भेष्टमेन्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ‘ग्रिन डिल अफ द इयर २०२१’ को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम...

एनएमबि बैंक र सिप्रदीबीच सम्झौता

एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडी नेक्सनका लागि बेस रेटमै कर्जा लगानी गर्ने भएको छ । बैंकले यसका लागि सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको हो ।  सम्झौताअनुसार ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित...