काठमाडौं । एनएमबि बैंक र उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बीच सम्झौता भएको छ । बिहीबार एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता भएको हो । अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता […]