एनएमबि बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ । अब एनएमबि प्रयोगकर्ताले आफ्नो बैंक खाता लिंक गरी केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत एक सय रुपैयाँ बोनस पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर […]