काठमाडौँ– एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्छ। जसमा ८०% फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जनाइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले उक्त समझदारी गरेको छ । यसमा […]