काठमाडौं, १५ मंसिर । एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बनेको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो। ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड बैंकले पाएको छ। लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो। एक शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको बैंकले १३ […]