भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

सम्बन्धित सामग्री

एनिमलले तोड्यो पीकेको रेकर्ड

काठमाडौं – रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ । यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै […]

गदर–२ ले तोड्यो बाहुबली–२ को रेकर्ड

मुम्बई- गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । पहिलो नम्बरमा शाहरुख खानकै पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले […]

'सुपर मारियो ब्रोज मुभी'ले तोड्यो फ्रोजन २ को रेकर्ड

भिडियो गेममा आधरित 'सुपर मारियो ब्रोज मुभी' ले नयाँ रेकर्ड बनाएको छ। बीबीसीका अनुसार यो फिल्म अहिलेसम्मकै सबैभन्दा सफल ग्लोबल ओपनिङ स्कोर गर्ने एनिमेटेड फिल्म बनेको छ। फिल्म रिलिज भएको पहिलो पाँच दिनमा सो फिल्मले ३७७ मिलियन डलर कमाइसकेको छ। यसले फ्रोजन २ ले बनाएको ३५८ मिलियन डलरको रेकर्ड तोडेको…

पठानले तोड्यो बाहुबली २ को रेकर्ड

मुम्बई – अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन […]

‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को दोस्रो गीत ‘झूमे जो पठान’ ले नयाँ रेकर्ड बनाएकाे छ । ‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्यूवमा १९ लाख भ्यूज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छोटो समयमा धेरै भ्यूज पाएर रेकर्ड राखेको हो। अरिजीत सिंह, […]

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुन

‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड

करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्स अफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कन्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मल

स्थानीय तह निर्वाचन : काँग्रेसले तोड्यो एमालेको रेकर्ड

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थिय

विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो

विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो ।गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान बनाएको यो कार यसअघि १९८६ मा निर्माण गरिएको थियो । उक्त समयमा यो कारको लम्बाई ६० फिट लामो थियो । यसलाई जे ओहरबर्गले १०० फिट लामो बनाएका थिए । यो लम्बाईसँगै उक्त कारले गिजिन बुक अफ वर्ल्डमा विश्वकै लामो कारका रुपमा पुरानो रेकर्ड तोडेको छ ।यो सवारी साधन न्यूजर्सीको वेर हाउसमा थन्किनुपूर्व फिल्महरुमा कयौं पट

सलमानको ‘राधे’ले तोड्यो हालसम्मकै रेकर्ड

एजेन्सी, २ जेठ । बलिउड स्टार सलमान खानको फिल्म ‘राधे’ जी प्लेक्स र डिटिएचमार्फत एकैसाथ रिलिज भएको छ । यसको साथै अन्य देशहरुका थिएटर्समा पनि रिलिज भएको हो । फिल्मले रिलिजको दिन नै हालसम्मकै धेरै हेर्ने फिल्मको रेकर्ड बनाएको छ । अत्यधिक संख्याले हेरकै कारण कै सर्वर डाउन भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई […]