पठानले तोड्यो बाहुबली २ को रेकर्ड

मुम्बई – अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन […]

सम्बन्धित सामग्री

गदर–२ ले तोड्यो बाहुबली–२ को रेकर्ड

मुम्बई- गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । पहिलो नम्बरमा शाहरुख खानकै पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले […]

‘पठान’ले ‘बाहुबली २’ को रेकर्ड तोड्यो

शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले ‘बाहुबली २’को कीर्तिमान तोडेर इतिहास रचेको छ । ‘पठान’ले रिलिज भएको ३८ दिनमा ५११.७० करोड कमाई गरेको छ ।

केजीएफ–२ बक्स अफिस अपडेटः ‘बाहुबली २’ को अर्को रेकर्ड पनि तोड्यो

एजेन्सी । फिल्म ‘केजीएफ च्याप्टर २’ हिन्दी संस्करणले रिलिजको पहिलो सोमबार अर्थात् रिलिजको पाँचौं दिनमा बक्स अफिसमा २०० करोडको आँकडा पार गरेको छ ।

'द कश्मिर फाइल्स'ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

एजेन्सी । अक्षय कुमार स्टारर बच्चन पाण्डे फिल्म शुक्रबार रिलिज भए पनि ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा आफ्नो उत्कृष्ट व्यापार जारी राखेको छ । विवेक रञ्जन अग्निहोत्रीद्वारा निर्देशित फिल्मले आठौं दिन (दोस्रो शुक्रबार) अहिलेसम्मकै उच्च कलेक्शन गरेको छ ।

चीनमा ‘बाहुबली २’ले पहिलो दिनमै तोड्यो ‘बाहुबली’को रेकर्ड

शुक्रबार चीनमा रिलिज भएको 'बाहुबली २'ले रिलिजको पहिलो दिनमै आफ्नो अघिल्लो श्रृखंलाको व्यापटरिक रेकर्ड तोडेको छ। दोस्रो श्रृखंलाले तोडेको रेकर्ड बाहुबलीले चीनमा गरेको कमाइ भन्दा बढि हो। फिल्मको अघिल्लो श्रृखंलाले जम्मा ८ करोड भारू बराबारको कमाइमात्र गर्न सकेको थियो। भारतीय फिल्म व्यापार विश्लेषक रमेश बालाले शुक्रबार ट्वीट गर्दै सोको जनकारी दिएका हुन्। ट्वीटका अनुसार आमिर…

तामिल फिल्म ‘विवेगम’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

दक्षिण भारतका सुपरस्टार अजीत कुमारको तामिल फिल्म 'विवेगम' ले वर्षकै उत्कृष्ट फिल्म 'बाहुबली २'को रेकर्ड तोड्दै व्पपार गरिरहेको छ। फिल्म रिलिज भएको ४ दिनमै यसले पुरानो फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै गएको छ। फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै रेकर्डतोड व्यपार गरेको छ। शनिबारसम्म फिल्मको कमाई ६७.९२ करोड भारु कमाएको थियो। यो फिल्म…

‘बाहुबली २’ ले ताइवानमा पनि तोड्यो रेकर्ड, पहिलो हप्तामै कमायो ४६ करोड

भारतमा अत्याधिक कमाई गर्ने फिल्म ‘बाहुबली २’ ले ताइवानमा पनि रेकर्ड तोड्ने व्यपार गरेको छ। फिल्मले ताइवानमा पहिलो हप्ता नै ४६ करोड रुपैयाँको व्यपार गरिसकेको छ। इन्डस्ट्री फिल्म ट्र्याकर रमेश बालाले ट्वीटरमा फिल्मको कमाईको जानकारी दिएका छन्। उनले लेखे, ‘बाहुबली २ ले ताइवानमा पहिलो हप्ता ४६ करोड रुपैयाँको कमाई गरेको छ।’ फिल्म ‘बाहुबली २’ अब…