‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को दोस्रो गीत ‘झूमे जो पठान’ ले नयाँ रेकर्ड बनाएकाे छ । ‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्यूवमा १९ लाख भ्यूज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छोटो समयमा धेरै भ्यूज पाएर रेकर्ड राखेको हो। अरिजीत सिंह, […]