युक्रेनले लडाकु विमान प्राप्त गर्दै

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था […]

सम्बन्धित सामग्री

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ।  युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिव १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो।पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ।

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ । उनका […]

रुसी लडाकु विमान साइबेरियाको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त

रुसको एक सैन्य विमान साइबेरियाको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। स्थानीय अधिकारीका अनुसार दक्षिणी साइबेरियाको आवासीय क्षेत्रमा लडाकु विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इर्कुट्स्क बजारको दुई तले घरमा सुखोइ सु-३० लडाकु विमान अवतरण भएको क्षेत्रीय गभर्नर इगोर कोब्जेभले टेलिग्राममा पोस्ट गरेका छन्। दुर्घटनामा विमानका दुवै चालकको मृत्यु भएको छ। तर स्थानीय बासिन्दालाई भने […]

रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो । ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको […]

ताइवानको वायुरक्षा क्षेत्रमा चीनका २९ लडाकु विमान छिरे

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट म‌ंगलबार...

विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले […]

युक्रेनका तीन लडाकु विमान खसालेको रुसको दाबी

काठमाडौं– रुसी फौजले युक्रेनमा तीन लडाकु विमान खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार तीन युक्रेनी लडाकु विमान खसालेको दाबी गरेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार रुसले विमानभेदी क्षेप्यास्त्रबाट दुई मिग २९ एवम् एक सुखोई सु २५ लडाकु विमान खसालेको दाबी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएअनुसार मन्त्रालयले विज्ञप्ति जारी […]

यूएईमा मिसाइल प्रहार हुन थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउँदै

१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो । अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित […]

ताइवानले सर्वाजनिक गर्‍यो नयाँ लडाकु विमान

एजेन्सी । ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ–१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन […]

पाकिस्तानसँगको सीमा नजिकै भारतले बनायो राजमार्गमै लडाकु विमान अवतरण गर्ने रनवे

काठमाण्डाै – भारतले पाकिस्तानसँगको सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा लडाकु विमान अवतरण गर्न मिल्ने गरी हाईवे–रनवे निर्माण गरेको छ । राजस्थानमा पाकिस्तानसँगको सीमाबाट झन्डै ५० मिटर परको दुरीमा बनेको राष्ट्रिय राजमार्ग–९२५ मा आपत्कालीन रूपमा लडाकु विमान अवतरण गर्न सकिनेछ । केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह, सडक तथा परिवहन मन्त्री नितिन गडकरी तथा सेनापति बिपिन रावत सवार लडाकु विमान आज बिहीवार राजमार्गमा आपत्कालीन अवतरण भएको बीबीसीले जनाएको छ । लडाकु विमान अवतरण हुन सक्ने राजमार्ग भारतमै पहिल...