भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ । उनका […]