विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले […]

सम्बन्धित सामग्री

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ । उनका […]

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुकः इरानी कमाण्डर

एजेन्सी । रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।

मोदीमाथि ‘राजनीतिक बम वर्षा’ गर्दै राफेल जेट घोटालाकान्ड

एसिया टाइम्स । भारतले फ्रान्सबाट अर्बौँ डलरमा राफेल लडाकु विमान खरिद गर्दा नक्कली चलानी (बिल बीजक) र बिचौलिया खडा गरिएको नयाँ आरोप बाहिर आएको छ । फ्रेन्च मिडियापार्ट अनलाइन न्युज पोर्टलका लागि काम गर्ने खोज पत्रकारहरूले ३६ वटा विमानको सम्झौतामा अफसोर कम्पनी, शंकास्पद सम्झौता र झुटो चलानीहरू संलग्न रहेको दाबी गरेका...

राफेल र एस–४०० मिसाइलले पनि चीन–पाकिस्तानसँग लड्न सकिदैनः भारतीय वायुसेना प्रमुख

भारतीय वायुसेनाका प्रमुख बीएस धनोआले लडाकु विमान राफेल तथा रुसको मिसाइल प्रतिरक्षा प्रणालीले देशको लडाकु क्षमतामा वृद्धि हुने बताएका छन् । सरकारले फ्रान्सको राफेल लडाकु विमान खरिद गर्ने फैसला सही भएको पनि उनले बताएका छन् । धनोआले भनेका छन्,“उच्च क्षमताको राफेल फाइटर यसका लागि आवश्यक छ कि हाम्रो मध्यम प्रविधिको क्षमता भएको तेजसले एक्लै सुरक्षा गर्न सक्दैन ।”

विश्वकै ठूलो रक्षा सम्झौता गर्दै भारत, ११४ लडाकु विमान किन्ने

राफेल सम्झौताको विषयलाई लिएर कंग्रेस सरकारमाथि खनिएकै समयमा मोदी सरकार विशाल रक्षा सम्झौता गर्ने तयारीमा जुटेको छ । मोदी सरकार ११४ नयाँ लडाकु विमान खरिद गर्नका लागि तयारीमा देखिएको छ । यो हालसम्मकै विश्वकै सबैभन्दा ठूलो रक्षा सम्झौता हुनेछ ।