यूएईमा मिसाइल प्रहार हुन थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउँदै

१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो । अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित […]