रुसी लडाकु विमान साइबेरियाको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त

रुसको एक सैन्य विमान साइबेरियाको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। स्थानीय अधिकारीका अनुसार दक्षिणी साइबेरियाको आवासीय क्षेत्रमा लडाकु विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इर्कुट्स्क बजारको दुई तले घरमा सुखोइ सु-३० लडाकु विमान अवतरण भएको क्षेत्रीय गभर्नर इगोर कोब्जेभले टेलिग्राममा पोस्ट गरेका छन्। दुर्घटनामा विमानका दुवै चालकको मृत्यु भएको छ। तर स्थानीय बासिन्दालाई भने […]

सम्बन्धित सामग्री

युक्रेनी सीमा नजिक दुई हेलिकाेप्टर र दुई वटा रूसी लडाकु विमान खसे

एजेन्सी । युक्रेनी सीमा नजिक दुई वटा हेलिकाेप्टर र दुई वटा रुसी लडाकु विमान खसालिएको छ । सु–३४ र सु–३५ बम वर्षक विमान तथा एमआइ ८ हेलिकाेप्टर गोली खसालिएको हो । ती सबै लगभग एउटै समयमा खसेको जनाइएकाे छ । युक्रेनको चर्निभ क्षेत्रमा क्षेप्यास्त्र आपूर्तिका लागि ती विमान तथा हेलिकाेप्टर गइरहेको बेला खसालिएको अनुमान गरिएको […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १५, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्- कृष्ण सागरमा अमेरिकी ड्रोन र रुसी लडाकु विमान ठोक्किएपछि दुई मुलुकबीच आरोप प्रत्यारोप कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा […]

कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु

काठमाडौँ- कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए […]

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो ।मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ । यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल

रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३

रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् जसमा तीन बालबालिका सहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। अन्य १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाबाट […]

रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो । ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको […]

क्रिमियामा रहेको रुसी एयर बेसमा विस्फोट हुँदा ९ रुसी लडाकु विमान ध्वस्त

एजेन्सी । क्रिमियामा रहेको रुसी वायुसेनाको बेसमा भएको शृङ्खलाबद्ध शक्तिशाली विस्फोटमा नौ रुसी लडाकु विमान ध्वस्त भएका छन् ।

पश्चिमा राष्ट्रप्रति जेलेस्कीको आक्रोश, धुलो खाएर बसेका हतियार त दिनुस्

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार सहयोगका लागि पश्चिमा देशहरुलाई फेरि पनि आग्रह गरेका छन्। उनले लडाकु विमान, ट्यांक तथा मिसाइल डिफेन्स सिस्टम माग गरेका छन्। गएराति एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा धुलो खाएर बसेको बताएका छन्।उनले मेसिन गनले रुसी लडाकु विमान खसाल्न नसकिने भन्दै डिफेन्स सिस्टम माग गरे। उनले भने, ‘हाम्रा सहयोगीसँग हतियार छन् र ती गोदाममा थन्किएका छन्।’ उनले नेटोका एक प्रतिशत लडाकु विमान र

एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो

काठमाडौं- युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ । उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को […]

पाँच रुसी जहाज र हेलिकप्टर खसालेकाे युक्रेनी सेनाकाे दावी

रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]