पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’

रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ। कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन।

सम्बन्धित सामग्री

पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिदै

पोखरा । पोखरालाई यही ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त दिन औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । त्यसअघि लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको -याली निकालिने छ । उक्त -याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ । गण्डकी प्रदेश सरकार […] The post पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटनको सम्भावनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

नेत्र मरासिनी : पौष २९,अर्घाखाँची , सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोडदिनुभयो । रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई […]

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।...

पर्यटनको शैली फेरिनुपर्छ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटनको शैली फेरिनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आठौँ पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध...

पर्यटनको धन

नेपालको राजधानी काठमाडौं र उपत्यकाका अन्य दुवै सहर, जहाँ २० किलोमिटरको व्यासमा सातवटा विश्वसम्पदा स्थल छन्, त्यसभन्दा बाहेक पश्चिममा तालैतालको सहर पोखरा र मात्र केही हदसम्म पश्चिमकै लुम्बिनी–भगवान् गौतम बुद्धको जन्मस्थल अहिलेसम्म अत्यधिक पर्यटकहरूका लागि गन्तव्यका रूपमा स्थापित ठाउँहरू हुन् । नेपाल सरकारले विगतमा पर्यटनको उत्थानका लागि आन्तरिक पर्यटनको अवधारणालाई सार्थकता दिन गाउँ पर्यटन, होमस्टे […]

बाँके कृषि पर्यटनको गन्तव्य

बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ।

खेललाई पर्यटनको रुपमा विकास गर्नुपर्छ : खेलकुद मन्त्री

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्न सके राष्ट्रिय रुपमा आम्दानी गर्न सकिने बताएका छन् । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।

२०२१ : अन्तरिक्ष पर्यटनको वर्ष

भविष्यको पुस्ताले जब अन्तरिक्ष पर्यटनको इतिहासका बारेमा लेख्नेछ, सन् २०२१ ले एउटा छुट्टै खण्ड ओगटेको हुनेछ । यस वर्षलाई सायद अर्बपतिहरूको वर्ष भनिनेछ । सन् २०२१ मा अर्बपतिहरू जेफ बेजोस र रिचार्ड ब्रान्सन अन्तरिक्षको किनारासम्म पुगेर फर्किए । आफ्नै कम्पनीको निजी अन्तरिक्षयानबाट अन्तरिक्षमा पुग्ने झण्डै २ दशकदेखिको बाचा मात्र उनीहरूले पूरा गरेनन् अन्तरिक्ष पर्यटनमा निजी […]

मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन छलफल

उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ ।