पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिदै

पोखरा । पोखरालाई यही ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त दिन औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । त्यसअघि लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको -याली निकालिने छ । उक्त -याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ । गण्डकी प्रदेश सरकार […] The post पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बेलद्वारा सन्यास घोषणा

काठमाडौँ । ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गरेका हुन्

रिबेरीद्वारा सन्न्यास घोषणा

एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए । घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन् […]

श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको …

बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री गहतराजले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।...

चुनावको मिति घोषणा नहुँदै धमाधम उम्मेदवारी घोषणा

सरकारले संघ तथा प्रदेश चुनावको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ । समाजिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । त्यस्तै, मधेशका राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।लेखक मिश्रले रौतहटको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर घोषणा भने गरेका छैनन् । लामो समय मधेश राजनीतिमा क

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट

जापानमा फेरि सङ्कटकाल घोषणा

एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ ।  प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागू हुनेछ । महामारी थप फैलिन नदिने उद्दे

बंगलादेशमा लकडाउन घोषणा

काठमाडाैं : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु ह

बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]