विवेकशील साझाले उडायो ‘नाकाबन्दी’ बेलुन

विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ। ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेता/कार्यकर्ताले 'मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं', 'अधिनायकवादी ओली सरकार होसियार' लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे। प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ। दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २…

सम्बन्धित सामग्री

​‘नाकाबन्दी बिर्सेका छैनौं’ लेखेर विवेकशीलले उडायो बेलुन, अब प्रहरीले के गर्ला ?

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टीले ‘नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने ब्यानरसहितको बेलुन उडाएको छ । पार्टी कार्यालयमा राखिएक...

विवेकशील साझाले उडायो ‘नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन

विवेकशील साझा पार्टीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे दुई वर्षअघि लगाएको नाकाबन्दी सम्झाउँदै बेलुन उडाएको छ। शुक्रबार अपरान्ह विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,' लेखिएका बेलुन ललितपुरस्थित पार्टी कार्यालयबाट उडाएको हो। विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले समाजिम सञ्जाल ट्वीटरमार्फत् बेलुन आन्दोलन गरिएको बताएका छन्। 'बेलुनमा लेखेर उडायौं, 'मोदीजी स्वागत…