नेम्वाङको सम्झनामा आज एमालेको सातै प्रदेशमा गोष्ठी - NepaliPatra

काठमाडौँ। नेकपा एमालेले आज दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। शीर्ष नेताहरूलाई विभिन्न प्रदेशमा प्रमुख वक्ताको रुपमा एमालेले खटाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नेछन्। […]

सम्बन्धित सामग्री

नेम्वाङको स्मृतिमा एमालेले देशव्यापी रूपमा  ‘सुवास र संविधान’ कार्यक्रम गर्ने

काठमाडौँ– संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा भोलि अर्थात् असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी हुने भएको छ । एमालेले संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा देशव्यापी रूपमा कार्यक्...

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा एमालेले विचार गोष्ठी गर्ने

काठमाडौँ– नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।  विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र ने...

सुरक्षा रणनीति परिमार्जन गरिँदै

आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वासिलो बनाउन गृह मन्त्रालयले सातै प्रदेशमा निर्वाचन सुरक्षा गोष्ठी सञ्चालन गरिरहेको छ । प्रदेश–१, मधेस, वाग्मती र लुम्बिनीमा गोष्ठी भइसकेको छ भने अन्य प्रदेशमा केही दिनमै गोष्ठी गरिसक्ने गृहको तयारी छ । जनमत तान्न शीर्ष नेताका उत्तेजक अभिव्यक्ति र निर्वाचनविरोधी समूहका सम्भावित गतिविधिलाई मध्यनजर गरी गृहले सुरक्षा रणनीति परिमार्जन गरिरहेको छ ।

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै

काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]

सातै प्रदेशमा सुरक्षा गोष्ठी

सरकारले निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गर्ने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले बैठक गर्न लागेको हो ।

मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई एक हप्ताभित्र हटाउँछौं : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए ।

प्रदेश नं ३ को वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं- प्रदेश नं ३ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी हेटौँडामा सम्पन्न भएको छ। पहिले हरेक विकास क्षेत्रमा क्षेत्रीय स्तरमा गोष्ठी हुन्थ्यो भने देश संघीयतामा गएपछि सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी बनाउने उद्देश्यले प्रदेश ३ ले यो कार्यक्रम गरेको हो।  यसअघि यस्तो गोष्ठी प्रदेश नं&n...