नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै एमाले, कसलाई कुन प्रदेशको जिम्मेवारी ?

काठमाडौं, भदौ ३१ । नेकपा (एमाले) ले दिवंगत संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको कार्यालय बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । बैठकले असोज २ गते पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने विचार गोष्ठीलाई […]