नेम्वाङकाे सम्झनामा सातै प्रदेशमा गाेष्ठी गर्दै एमाले, काे–काे छन् मुख्य वक्ता ?

नेकपा एमालेले आज दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ ।