नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १-१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको […]

सम्बन्धित सामग्री

वर्षाले खेल रद्द भएपछि नेदरल्यान्ड्स फाइनलमा, नामिबिया निराश

नेदरल्यान्ड्स टी–२० आई त्रिदेशीय शृंखलाको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लिगचरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।  नेदरल्यान्ड्स र नामिबियाबीचको...

नेदरल्यान्ड्स र इक्वेडरबीच बराबरी : कतार समूह चरणबाट बाहिरियाे

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।  कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै &nb...

नेदरल्यान्ड्स र इक्वेडर भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । खेल राति ९ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पहिलो खेलमा सफलता पाएको दुवै टोली लगातार दोस्रो सफलता हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेदरल्यान्ड्सले सेनेगललाई तथा इक्वेडरले कतारलाई समान २–० ले पराजित गरेको थियो […]

टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन । जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खे...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण […]

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्स र नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा टुंगिएपछि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो। बराबरीपछि नेदरल्यान्ड्स पाँच अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। मलेसियाको एक अंक छ। अन्तिम खेलमा मलेसिया र नेपालले प्रतिस्पर्धा गर्नेछन्।

मलेसिया भर्सेस नेदरल्यान्ड्स : वर्षाका कारण खेल १३ ओभरमा घटाइयो

काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सबीचको खेल निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याएर पुनः सुरु भएको छ। यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक २०–ट्वान्टी सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिकोणात्मक २०–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। सिरिजको दुई खेलमा अपराजित नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ।

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ। आज पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाबिहीन बनेको थियो। नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुनेछैनन्। उनको स्थान सन्दीप जोराले लिनेछन्।