वर्षाले खेल रद्द भएपछि नेदरल्यान्ड्स फाइनलमा, नामिबिया निराश

नेदरल्यान्ड्स टी–२० आई त्रिदेशीय शृंखलाको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लिगचरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।  नेदरल्यान्ड्स र नामिबियाबीचको...

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत् नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको […]