नेदरल्यान्ड्स र इक्वेडर भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । खेल राति ९ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पहिलो खेलमा सफलता पाएको दुवै टोली लगातार दोस्रो सफलता हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेदरल्यान्ड्सले सेनेगललाई तथा इक्वेडरले कतारलाई समान २–० ले पराजित गरेको थियो […]

सम्बन्धित सामग्री

इक्वेडर र सेनेगल नकआउट चरण पुग्न भिड्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र […]

यस्ता छन् विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित नि

समूह विजेताको होडमा नेदरल्यान्ड्स र इक्वेडर

इक्वेडरले आयोजक राष्ट्र कतारलाई विश्वकपको उद्घाटन खेलमा पराजित गर्दै कीर्तिमान रचेको थियो । अल बायत रंगशालामा ६७ हजार दर्शकमाझ इक्वेडरले कतारविरुद्ध २–० को सहज जित निकाल्यो । विश्वकप इतिहासमा कुनै पनि राष्ट्र...

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

नेदरल्यान्ड्सले सोमबार समूह ‘ए’मा अफ्रिकन टोली सेनेगलमाथि २–० को कठिन जित निकालेको छ । समूह ‘ए’ महत्वपूर्ण तीन अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । यस समूहमा दक्षिण अमेरिकी टोली इक्वेडर गोलअन्तरमा...

फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरि...

कतार विश्वकप : समूह ‘ए’ र ‘बी’बाट कुन-कुन टिम पुग्लान् नकआउटमा

कतार विश्वकप नजिकिएसँगै धेरै टिमले धमाधम राष्ट्रिय टिमको घोषणा गरिरहेका छन्।टिम घोषणासँगै कुन समूहबाट कुन टिमले नकआउटमा स्थान बनाउलान् भन्ने चासो दर्शकमाझ बढेको छ।समूह ‘ए’मा आयोजक कतारसँगै इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल रहेका छन्। फिफा वरीयतामा नेदरल्यान्ड्स सबैभन्दा माथि रहेको छ।८ औँ स्थानमा रहेको नेदरल्यान्ड्स समूह ‘ए’बाट नकआउट पुग्ने सर्वाधिक बलियो दाबेदार हो।त्यस्तै १८ औँ स्थानमा रहेको सेनेगल दोस्रो बलियो टोलीका रूपमा रहँदा इक्वेडर ४४ औं वरीयतामा रहेको छ। कतार ५० औँ

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्दी पाएको हो । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । […]