एमाले उम्मेदवारसँग १९ सिटका लागि कहाँ को मुख्य प्रतिष्पर्धी (सूचीसहित)

काठमाडौं, २० पौष । राष्ट्रियसभाको १९ सिटका लागि सत्ता गठबन्धनका पाँच दल एकातर्फ छन् भने नेकपा एमाले एक्लो छ । अन्य दलले उम्मेदवारी दिएपनि उनीहरु जित्ने सम्भावना छैन । राष्ट्रिय सभामा १९ सिटमा एमाले भर्सेस सत्ता गठबन्धन बनेको छ । एमालेले १९ सिटमै उम्मेदवारी दर्ता गरेको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रसले ६, नेकपा माओवादी […]

सम्बन्धित सामग्री

काभ्रे २ मा एमालेका गोकुल बास्कोटाले लिए अग्रता

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को मतगणनामा एमाले नेता गोकुल बास्कोटा प्रतिष्पर्धी सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाइँभन्दा अघि लागेका छन्। उनले १७ हजार ०५२ मत ल्याउँदा कांग्रेसका हुमागाईँले १६ हजार ७ सय ७६ मत पाएका छन्। कांग्रेसका हुमागाईँले पाएको सुरुदेखिकै अग्रतालाई बास्कोटाले चिरेका छन्। बास्कोटाले २ सय ७६ मतसाथ अग्रता बनाएका […]

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले मात्रै हो : लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा एमालेसँग मात्र हुने बताएका छन्।आइतबार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन्।उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे।अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा पनि पटकपटक

राप्रपाकाे प्रतिष्पर्धी एमाले: अध्यक्ष लिङदेन

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको छ । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै […]

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बेचन दास ४ हजार ४ सय १२ मतसहित विजयी भएका हुन् ।  दासका निकटतम प्रतिष्पर्धी एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार...

पाल्पाको तिनाउ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी माओवादीको राजेश श्रेष्ठले ४ हजार ४४६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भने कांग्रेसका लालबहादुर थापा विजयी हुनुभयो । उहाँले ५ हजार ८२ मत पाउनुभयो भने एमालेकी सावित्रा राना गुरुङले ४ हजार ४६५ मत पाउनुभएको छ ।

भोजपुरको हतुवागढी : अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी हुनुभएको छ । उहाँले ३ हजार ७०८ मत ल्याउनुभयो भने एमालेकी कमला राईले ३ हजार ६११ मत ल्याउनुभएको छ ।

नेकपा माओवादी काँग्रेसको प्रतिष्पर्धी नभएको रामचन्द्र पौडेलको दाबी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी काँग्रेसको प्रतिष्पर्धी नभएको बताउनुभएको छ ।बिहीवार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले आज नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता जगन्नाथ पौडेलसँग भेटेको बताउँदै उहाँहरूले नेपाली कांग्रेसको प्रतिस्पर्धी माओवादी नेकपा एमाले भएको बताए । उनले मेयरका उम्मेदवार पौडेल पक्षहरू […]

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

२५ पुस, बुटवल । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला […]

ओली फेरि एमाले अध्यक्ष

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ ।

एमाले महाधिवेशनमा रावलसहित १० नेताको के होला ?

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको मंसिरमा तय भएको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चितप्रायः भइसकेको छ । एमाले विधान नै ओली अध्यक्षमा दोहोरिने गरी बनाइएको छ । अब ओलीलाई अध्यक्षमा कसैले पनि चुनौती दिन सक्ने सम्भावना कमजोर छ । अध्यक्षमा प्रतिष्पर्धी निस्किएपनि औपचारिकतामा सिमित हुन सक्छ । ओलीविरुद्ध अध्यक्षमा उम्मेदवार भएमा विगतमा माधव […]